२०८२ भाद्र २४
1.7k views

ललितपुर। जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया