२०८२ आश्विन १६ | Oct 02, 2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.2k views

ललितपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया