२०८२ आश्विन १६ | Oct 02, 2025

अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै सरकारका सञ्चालन गर्न सक्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
5.3k views

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै सरकारका सञ्चालन गर्न सक्ने गरी तोकेका छन् ।

ओलीले राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेछ भनि तोकेका हुन् ।

ओलीले आजै पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया