२०८२ भाद्र २५
1.6k views

ललितपुर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आफूले नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका छन् । नेपालको यो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै हाल नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत् महासचिव गुटेरससले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । सबैले मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै उनले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया