२०८२ आश्विन १६ | Oct 02, 2025

महाराजगञ्ज वृत्तमा कार्यरत दुईजना प्रहरीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.1k views

ललितपुर । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको हाे ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया