प्रचण्डपुत्री गंगा दाहालको घरभित्रै भेटियो शव

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
5k views

ललितपुर - ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको जलेको अवस्थामा शव फेला परेको छ ।

जेनजी प्रदर्शनकारीहरूले हिजो (मंगलबार) ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेको थियो ।

      ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार शव पुरुषको भए पनि पहिचान खुलेको छैन ।

       पात्रो/राशिफल  रेडियो YouTube