२०८२ भाद्र २६
3k views

ललितपुर । सुरक्षा नेतृत्व हातमा लिएको नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट थप टोली काठमाडौं झिकाएको छ ।
काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच सुरक्षा निकायका विदामा बसेका सबैलाई कार्यस्थल फर्कन भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया