२०८२ आश्विन १६ | Oct 02, 2025

अन्तरिम सरकार गठनबारे अबको करिव एक घन्टामा छलफलको निष्कर्ष आउन सक्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
867 views

ललितपुर । हिजो देखि शितल निवासमै रहेर विभिन्न पक्षसँग अन्तरिम सरकार गठनका विषयमा छलफल गरिरहेका राष्ट्रपति रामचन्द्र पौडेल अहिले पनि छलफलमै ब्यस्त छन् ।


अबको करिव एक घन्टामा छलफलको निष्कर्ष आउन सक्ने राष्ट्रपतिका एक सहयोगीले जानकारी दिएका छन् ।
सरकार गठन अघि संसद बिघटन कि सरकार गठन पछि भन्नेमा कुरा अडकिएको छ ।

राष्ट्रपति भवन शितल निवास र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । नेपाली सेनाले उक्त क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया