२०८२ आश्विन १६ | Oct 02, 2025

रवि लामिछाने फेरि कारागार फर्किने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २८
|
765 views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश मार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका हुन् ।

लामिछानेले संयोगले आज आफ्नो जन्मदिन परेको र आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउन लागेको बताएका छन् । तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया