२०८२ भाद्र २८
663 views

ललितपुर । आइभिआर असफल भइसकेका दम्पतीहरुलाइ लक्षित गरी हार्दिक आइभिआर ले निःशुल्क आइभिआर सेवा ल्याएको छ ।
सेवा, आगामी असोज १० सम्म उपलब्ध भएको सेन्टरले जनाएको छ ।
थप जनाकारीका लागि सिनामंगल–९, काठमाडौँ स्थित हार्दिक आई.भी.एफ एण्ड फर्टिलिटी सेन्टरकोको फोन नम्बर ०१–५९७१३४४ मा सम्पर्क गर्न सकिने पनि संस्थाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया