|
|
२०८२ भाद्र २९
2.9k views
ललितपुर। काठमाडौँको बौद्ध स्थित भाटभटेनी सुपर मार्केटमा मात्र ६ वटा शव भेटिएको छ ।
भाटभटेनीको बिल्डिङ भित्र पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जलेको अवस्थामा फेला परेका शव यतिबेला पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया