२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री कार्कीले गरिन पदभार ग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
1.1k views

ललितपुर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् ।

यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया