२०८२ आश्विन १६ | Oct 02, 2025

सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त -करिव आधा दर्जन मन्त्री नियुक्त गर्ने तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
9.8k views

ललितपुर । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । सबिता नेपालको इतिहासकी प्रथम महिला न्यायाधिवक्ता बन्न सफल भएकी छन् ।


प्रधानमन्त्री कार्कीले आजै करिव आधा दर्जन मन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया