२०८२ फाल्गुन ६ | Feb 18, 2026

गृहमा अर्याल ,अर्थमा खनाल, ऊर्जामा घिसिङ पक्का

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
3k views

ललितपुर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।


ओम प्रकाश अर्याल गृह र कानुन, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास तथा रामेस्वर खनाल अर्थ मन्त्री बन्ने पक्का भएको हो ।


उनिहरुको सपथ भोलि हुने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया