२०८२ भाद्र ३१
4.2k views

ललितपुर । गत भदौ २३ र २४ गतेको देशको विषम परिस्थितिमा ज्यान गुमाउनेरूहरुलाई सम्झदै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले राष्ट्रिय झन्डा झुकाइने र एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया