२०८२ भाद्र ३१
714 views

ललितपुर । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलले यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको छ ।
तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारले दशैंमा घर जाने सर्वसाधरणको लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया