२०८२ आश्विन १६ | Oct 02, 2025

आज विश्व बिरामी सुरक्षा दिवस

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
1.2k views

ललितपुर आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तरराष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ । दिवसको उद्देश्य बिरामी, उनीहरुकाृे परिवार, हेरचाह गर्नेहरु, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरुलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरुको प्रतिबद्धता देखाउनु हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया