सभामुख पाठकद्वारा राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
1.5k views

ललितपुर - ललितपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

 पात्रो/राशिफल  रेडियो YouTube