२०८२ आश्विन १६ | Oct 02, 2025

क्षतिग्रस्त भवनको निरिक्षण गर्न तीनजना मन्त्रीहरु संसद भवन

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
663 views

ललितपुर । जेनजी आन्दोलनमा क्षतिग्रस्त भवनको निरिक्षण गर्न तीनजना मन्त्रीहरु संसद भवन पुगेका छन् ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्।

संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया