२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजी आन्दोलनका क्रममा वाणिज्य बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटपाट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
1.4k views

ललितपुर । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको छ ।
नयाँ बानेश्वर शाखाबाट सुन तथा नगद लुटिएको हो ।

‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत लुटिदा सुन तथा नगद गरेर करिव ३९ करोड बराबरको नोक्सानी भएको राष्ट्रिय वाणिज्य बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया