|
|
२०८२ आश्विन ९
1.4k views
ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ अंघले घटेर २६५३.८३ विन्दुमा पुगेको छ।
विहीबार यस सेसनमा ३७ वटा स्टक्सको ५ हजार ११२ कित्ता सेयर १८ लाख २६ हजार २८८ रुपैयाँमा खरिदबिक्री भए।














फेसबुकबाट तपाईको प्रतिक्रिया