२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई भेटदै

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १६
|
408 views


ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की परिवारजनलाई भेट्न काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया