|
|
२०८२ आश्विन २०
663 views
ललितपुर - ललितपुर । सार्वजनिक बिदा फिर्ता भए पनि सेयर बजार आज नखुल्ने भएको छ ।
दसैँ बिदाका कारण नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत सोमबारदेखि बन्द छ ।
बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।

बिजनेस पाटी