२०८२ आश्विन २० | Oct 06, 2025

ओली र लेखकलाई पक्राउ गराउन सामाजिक सञ्जाल मार्फत दबाब

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २०
|
408 views

ललितपुर । ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गराउन दबाब बढाएका छन् । उनले उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सअभियान थालेका हुन् ।
गुरुङले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका थिए । उनीपछि अहिले सामाजिक सञ्जालमा दुई नेतालाई पक्राउ गर्नुपर्ने भन्दै दबाब बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया