|
|
२०८२ आश्विन २४
3.5k views
ललितपुर। मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमार्फत बैठकका महत्वपूर्ण २० निर्णय सार्वजनिक गरेका हुन् ।
विहीबारको मन्त्रिपरिषदको बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अघि बढाउने, न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका महत्वपूर्ण २० निर्णयहरु गरेको छ ।
यस्तो छ निर्णयको पूर्णपाठ




















फेसबुकबाट तपाईको प्रतिक्रिया