युवा संघ नेपालले भोलि काठमाडौंमा आयोजना गर्ने भनेको र्याली स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
1.5k views

ललितपुर - काठमाडौं । एमालेनिकट निकट राष्ट्रिय युवा संघ नेपालले भोलि काठमाडौंमा आयोजना गर्ने भनेको र्याली स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता देखाउँदै अनुमति नदिएपछि र्याली स्थगित गरिएको हो ।


यसेबीच संघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मोटरसाइकल र्‍यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि पत्रकार सम्मेलन गरेर संघले निर्णय सच्याउन सरकारलाई २४ घण्टाको समय दिएको हो ।

      आउँदो आइतबार मोटसाइकल र्‍याली गर्ने वातावरण बनाउन उसले सरकारको ध्यानाकर्षण गराएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube