|
|
२०८२ आश्विन २८
1.3k views
ललितपुर - ललितपुर । आज साताको तेस्रो काराबोर प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
हिजो (सोमबार) ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा बन्द भएको नेप्से, आज सोही सेसनमा ०.१५ अंक बढेर २५४७.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक बढेको छ।
आज (मंगलबार) प्रि ओपन सेसनमा २५ स्टकको ३६ पटकको कारोबारमा ५ लाख ९७ हजार १५४ रुपैयाँ ७० पैसाबराबरको ७५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढ्दा १४ स्टकको मूल्य भने घटेको छ।

बिजनेस पाटी