|
|
२०८२ आश्विन ३०
1.6k views

ललितपुर - ललितपुर । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।
चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापान इजरायल, मलेसिया कतार, र रुसका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । उनीहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।
जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा।आरजु देउवानिकट मानिन्छन् ।

बिजनेस पाटी