|
|
२०८२ कार्तिक १९
765 views
ललितपुर - ललितपुर । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई ) संग ४ विकेटले पराजित भएको छ ।
नेपालले युएईलाई जितका लागि २४० रनको लक्ष्य दिएको थियो ।
दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा युएईले ५ बल बाकि छर्दै ४ विकेटले जित निकालेको हो । पहिले ब्याटिङ गरेको नेपालले २३९ रन बनाएको थियो ।

बिजनेस पाटी