रेडियो अडियोका सञ्चालक रेडियोकर्मी दीपेन्द्र खनियाँ मृत फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ७
|
3.1k views

ललितपुर - ललितपुर । रेडियो अडियोका सञ्चालक रेडियोकर्मी पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आज काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । अहिले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । खनियाँका श्रीमती र एक छोरी छन्।

 पात्रो/राशिफल  रेडियो YouTube