धोबी खोलामा साइकलसहित भेटियो एक युवकको शव

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
3k views

ललितपुर - ललितपुर । धोबी खोलामा साइकलसहित एक युवकको शव भेटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो ।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube