|
|
२०८२ पुष ६
12k views
ललितपुर - ललितपुर। जेनजी मिराज ढुङ्गाना समूहले भोलि अर्थात् पुस ७ गतेबा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै जेनजी मिराज ढुङ्गाना समूहका संयोजक समेत रहेका मिराज ढुंगानाले पुस ७ गतेबाट देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।
साथै उनले आफू समर्थित सबैलाई भोली (सोमबार) विहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत आग्रह गरेका छन् ।

बिजनेस पाटी