|
|
२०८२ पुष ११
6.2k views
ललितपुर - ललितपुर । सुशीला कार्की नेतृत्वको सरकारले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्न लागेको छ । नयाँ थप्ने मन्त्रिमण्डलमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने पक्का भएका छन् । उनलाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार शर्मालाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् ।

बिजनेस पाटी