२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
1.5k views

ललितपुर । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ०.५९ अंक घटेर बन्द भएको छ।

सोमबार अर्थात् अघिल्लो कारोबारको दिन १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा ०.५९ अंक घटेर २६२२.२९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५९ अंक घटेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ४३ स्टकको १६ लाख ५६ हजार रुपैयाँ बराबरको २ हजार ४५२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया