२०८२ फाल्गुन ६ | Feb 18, 2026

लिचिबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
1.5k views

ललितपुर । कास्कीको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया