परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी राजदूत थम्प्सनको बिदाइ भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २१
|
969 views

ललितपुर -
ललितप्र । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटका क्रममा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री शर्माले नेपालमा आफ्नो कार्यकालका दौरान दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र सशक्त बनाउन पुराउको योगदानका लागि राजदूत थम्प्सनप्रति आभार व्यक्त गरे । 
 पात्रो/राशिफल  रेडियो YouTube