काठमाडौँको गैरीगाउँमा भीषण आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
2.6k views

ललितपुर - ललितपुर । काठमाडौँको गैरीगाउँस्थित कारखाना छेउमा रहेको एक टहरोमा भीषण आगलागी भएको छ ।

आगो निभाउने प्रयास भैरहेको छ ।
आगलागी भएपछि काठमाडौँ महानगरपालिकाका ४ दमकल पुगेका छन् भने ललितपुरको दमकल पनि मगाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube