|
|
२०८२ पुष २४
816 views
ललितपुर - ललितपुर । बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४ं.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।
आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य ओरालो लागेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। बजारमा आज बैंकिङसहित सात समूह सकारात्मक हुँदा ६ समूहमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सायपत्री हाइड्रोपावर अग्रस्थानमा रहेको छ।

बिजनेस पाटी