अन्तिम चरणमा कोहलपुर–सुर्खेत १३२ केभी लाइन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
2.2k views

ललितपुर - ललितपुर – सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माघ २० भित्र चार्जिङ गर्ने तयारीका साथ काम तीव्र रूपमा भइरहेको छ ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार करिब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि ७० करोड रुपैयाँ लागतमा सुरु भएको आयोजनाको शतप्रतिशत भौतिक प्रगति भइसकेको छ । परीक्षणपछि १५ दिनभित्र विद्युत् प्रवाह गरिनेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube