|
|
२०८२ माघ २४
1.4k views
ललितपुर - ललितपुर – नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा चर्चित व्यक्तित्व सुनिल थापाको निधन भएको खबरले कला जगत् शोकमा डुबेको छ । उहाँले नेपाली फिल्म उद्योगमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको छ ।
उहाँको निधनप्रति विभिन्न कलाकार तथा शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बिजनेस पाटी