टी–२० विश्वकप: दीपेन्द्र ऐरीको चौथो सफलता, इंग्ल्यान्ड ४ विकेटमा १२८

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
765 views

ललितपुर - ललितपुर – टि–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरीले इंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै यो सफलता दिलाएका हुन्। दीपेन्द्र ५५ रन जोडेर आउट भएका थिए ।

ताजा स्थिती अनुसार इंग्ल्यान्डले १३.४ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube