यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४० रुपैयाँगोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ। आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँप्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ।

गाजर (लोकल) ४० रुपैयाँ, गाजर (तराई) २५ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, काउली (तराई) ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँभन्टा डल्लो ७५ रुपैयाँ निर्धारण गरिएको छ।

मटरकोसा ४० रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) १२ रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, सलगम ४५ रुपैयाँ, भिन्डी १४० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँपिँडालु ४५ रुपैयाँ तोकिएको छ।

सागतर्फ रायोसाग १५ रुपैयाँ, पालुङ्गो साग ३० रुपैयाँ, चमसुर ४० रुपैयाँ, मेथीको साग ४० रुपैयाँहरियो प्याज ४० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३३० रुपैयाँ, अंगुर (हरियो/कालो) २८० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, मौसम १२० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर १४० रुपैयाँ, काँक्रो (लोकल) १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) ५५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, मेवा ५० रुपैयाँ, स्ट्रबेरी ४०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँअमला १०० रुपैयाँ तोकिएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube