२०८२ चैत्र २१ | Apr 04, 2026

काठमाडौं–२ मा रास्वपाका केसीको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1.3k views

ललितपुर – काठमाडौं निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीता न्यौपानेले राससलाई बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया