चितवन २ मा रवि लामिछानेको अग्रता कायमै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1.4k views

ललितपुर - ललितपुर – चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ ।

लामिछानेले २ हजार २५ मत पाएका छन् ।

नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् ।

नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube