रास्वपाको पहिलो विजय: काठमाडौं–१ बाट रन्जु न्यौपाने निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
969 views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी ले पहिलो जित निकालेको छ। काठमाडौं–१ बाट रन्जु न्यौपाने निर्वाचित भएकी छन् ।

निर्वाचन अधिकृतका अनुसार न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी विजय हासिल गरेकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रबल थापा ले ६ हजार ३६४ मत पाए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी का रवीन्द्र मिश्र ले ३ हजार ९७२ मत प्राप्त गरेका छन् । रास्वपाको यो जीतले निर्वाचन परिणाममा नयाँ राजनीतिक समीकरणको संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube