मोरङ–३ रास्वपाका कार्कीको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1.5k views

ललितपुर - ललितपुर – मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube