रास्वपा सभापति रवि लामिछानेमाथिको मुद्दा फिर्ता रिटको सुनुवाइ स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
969 views

ललितपुर - ललितपुर – रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिविरुद्धको मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

आज उक्त रिट नहकुल सुवेदीअब्दुल अजीज मुसलमान को इजलासमा पेशी तोकिएको थियो ।

लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने पुस अन्तिममा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

यसअघि कास्कीरुपन्देही अदालतले भने सर्वोच्चमा विचाराधीन मुद्दा रहेको कारण देखाउँदै लामिछानेमाथिको मुद्दा फिर्ता लिने निर्णय गरेका छैनन् ।

 पात्रो/राशिफल  रेडियो YouTube