|
|
२०८२ फाल्गुन २६
612 views
ललितपुर - ललितपुर – सायल गाउँपालिका–२ ग्वानी निवासी १६ वर्षीया किशोरी एलिना सिंह घर लिप पोतका लागि माटो खन्न गएकी बेला ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ९ः४८ बजे गौसिल भन्ने स्थानमा माटो खन्ने क्रममा सिंहलाई ढिस्कोले पुरेको थियो ।
घटनास्थलमा प्रहरी निरीक्षक सुवर्ण चन्द नेतृत्वमा चार जनाको टोली पठाइएको छ ।

बिजनेस पाटी