|
|
२०८२ फाल्गुन २८
765 views
ललितपुर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचिकृत भएको छ ।कम्पनीले सर्वसाधारणलाई वितरण गरिएको २ करोड कित्ता र संस्थापक लगानीकर्ताको ८ करोड कित्ता गरी कुल १० करोड कित्ता साधारण सेयर सूचिकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘SOHL’ रहेको छ । सूचिकरणपछि उक्त सेयरको पहिलो कारोबार आगामी आइतबार स्पेशल प्रि–ओपन सेसनपछि सुरु हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया