२०८२ चैत्र २२ | Apr 05, 2026

एमाले अध्यक्ष ओलीलाई पितृशोक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
918 views

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।

दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया